दफा ३१
आयोगको कर्मचारी र बजेट
(१) आयोगलाई आवश्यक पर्ने कर्मचारी नेपाल सरकारले उपलव्ध गराउनेछ। (२) आयोगको प्रशासनिक खर्च तथा अन्य काम कारबाहीका लागि आवश्यक पर्ने बजेट नेपाल ८ सरकारले उपलब्ध गराउनेछ।